Skip to content
संसद्‌ परिसरमा ‘भ्युज’ को दौड : सांसद र मन्त्रीलाई घेरीघेरी प्रश्न
newsGlobal.tech
·1 min read
Read in

संसद्‌ परिसरमा ‘भ्युज’ को दौड : सांसद र मन्त्रीलाई घेरीघेरी प्रश्न

भ्युजको होडबाजीमा लागेका कन्टेन्ट क्रिएटरहरूको घेराबन्दीमा सांसद र मन्त्रीहरू पर्न थालेका छन् । यसले जिम्मेवार संसदीय रिपोर्टिङ कमजोर बन्दै गएको पत्रकारहरू बताउँछन् ।

काठमाडौँ — बिहीबार साँझ सामाजिक सञ्जालमा एउटा भिडियो भाइरल भयो । ३८ सेकेन्डको उक्त क्लिपमा मानिसहरूको एउटा समूहले अर्थमन्त्री स्वर्णिम वाग्लेलाई घेरेर हिँड्नै मुस्किल पारिरहेको देखिन्छ ।