Politics
Read in
सीमा विवादसम्बन्धी संयन्त्रलाई बेवास्ता गर्दै मानसरोवर यात्रा खुलाउँदै भारत
भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको पहिलो नेपाल भ्रमणका क्रममा कालापानी र सुस्तालगायतको सीमा क्षेत्रको विवाद समाधानका लागि परराष्ट्र सचिवस्तरीय संयन्त्र गठन गर्ने जिम्मेवारी दिइएको थियो । १२ वर्ष बितिसक्दा पनि उक्त संयन्त्रको एउटा पनि बैठक बसेको छैन ।
काठमाडौँ — सीमा विवादका विषयमा छलफल गर्न परराष्ट्र सचिवस्तरीय द्विदेशीय संयन्त्र हुँदाहुँदै भारतले नेपाली भूमि लिपुलेक हुँदै कैलाश मानसरोवर यात्राको तयारी थालेको छ । भारत र चीनले कोभिड–१९ महामारीयता स्थगित मानसरोवर यात्रा आगामी जुनदेखि अगस्टसम्म पुनः सुरु गर्न सहमति गरेका छन् । यो विषयमा नेपाललाई भने कुनै जानकारी दिइएको छैन । २१ फागुनको निर्वाचनपछि बलियो जनादेशका साथ सत्तामा आएको सरकारले उक्त निर्णयको विरोध गर्दै ‘कूटनीतिक नोट’ मार्फत आफ्नो पुरानो अडान दोहोर्याएको छ ।
More from Politics
Politics
PoliticsFeb 11, 2026 · 1 min
देउवा दम्पतीलाई नपक्रन सर्वोच्चको अन्तरिम आदेश
Politics
PoliticsJan 1, 2026 · 1 min
प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपिठ इजलासबाट सदर
Politics
PoliticsJan 4, 2026 · 1 min