Skip to content
१५३ टेलिभिजन संस्थाले इजाजतपत्र नवीकरण नगरेको महालेखाको प्रतिवेदन
newsGlobal.tech
·1 min read
Read in

१५३ टेलिभिजन संस्थाले इजाजतपत्र नवीकरण नगरेको महालेखाको प्रतिवेदन

महालेखा परीक्षक कार्यालयको प्रतिवेदनअनुसार २४९ मध्ये १५३ टेलिभिजन संस्थाले इजाजतपत्र नवीकरण गरेका छैनन् भने ७ संस्थाले नवीकरण नगरी नियमित प्रसारण गरिरहेका छन् ।

काठमाडौँ — महालेखा परीक्षक कार्यालयको आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदनले टेलिभिजन प्रसारण संस्थाको इजाजतपत्र नवीकरण तथा प्रसारण शुल्क असुलीमा गम्भीर कमजोरी औँल्याएको छ ।