Skip to content
सरकारको निर्णयमा अदालतको रोक : प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता ?
Politics
Politics·1 min read
Read in

सरकारको निर्णयमा अदालतको रोक : प्रक्रियामा त्रुटि कि न्यायिक सक्रियता ?

वरीयता मिचेर प्रधानन्यायाधीश सिफारिस गरेयता सरकारको कदमविरुद्ध चार अन्तरिम आदेश जारी, सरकारले प्रक्रिया नपुर्‍याई निर्णय गरेको हो कि न्यायिक सक्रियता देखिएको हो भन्ने बहस।