Politics
Read in
एफएनसीसीआईको जिल्ला-नगर उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित
काठमाडौँ । नेपाल उद्योग वाणिज्य महासंघ (एफएनसीसीआई) को निर्वाचनमा जिल्ला-नगरतर्फको उपाध्यक्षमा कृष्णप्रसाद शर्मा र दील शुन्दर श्रेष्ठ निर्वाचित भएका छन् ।
मंगलबार भएको निर्वाचनको मत परिणाम अनुसार शर्माले ८७ र दिल शुन्दर श्रेष्ठले ८० मत प्राप्त गर्दै निर्वाचित भएका हुन् ।
निर्वाचित दुवै अञ्जन श्रेष्ठ समूहका उम्मेदवार हुन् ।
Bakhundole, Lalitpur01-5010630, 01-5010671[email protected][email protected][email protected][email protected]
© 2026 Copyright Ratopati News Network | All rights reserved.
स्रोतहरू खुलाइएका बाहेक रातोपाटीमा प्रकाशित सम्पूर्ण सामग्रीहरू रातोपाटी न्युज
नेटवर्कका सम्पत्ति हुन् ।
More from Politics
Politics
PoliticsFeb 11, 2026 · 1 min
देउवा दम्पतीलाई नपक्रन सर्वोच्चको अन्तरिम आदेश
Politics
PoliticsJan 1, 2026 · 1 min
प्रधानन्यायाधीश सिफारिसविरुद्धको रिट दरपिठ इजलासबाट सदर
Politics
PoliticsJan 4, 2026 · 1 min