Skip to content
नेपाल प्रहरी रणनीतिक योजना २०८३-०८५ सार्वजनिक
newsGlobal.tech
·1 min read
Read in

नेपाल प्रहरी रणनीतिक योजना २०८३-०८५ सार्वजनिक

योजनामा नीतिगत सुधार, समुदाय प्रहरी सहकार्य, अपराध रोकथाम तथा नियन्त्रण, अनुसन्धानको आधुनिकीकरण, मानवस्रोत विकास र सूचना प्रविधिको प्रयोगलाई मुख्य प्राथमिकता दिइएको छ ।

काठमाडौँ — नेपाल प्रहरीले सेवालाई नागरिक केन्द्रित र प्रविधिमैत्री बनाउनका लागि ३ वर्षे रणनीतिक योजना २०८३- ०८५  सार्वजनिक गरेको छ ।