Skip to content
इरानी थुनामै छन् अमृत झा, परराष्ट्रले माग्यो माफी
newsGlobal.tech
·1 min read
Read in

इरानी थुनामै छन् अमृत झा, परराष्ट्रले माग्यो माफी

यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल आफैंले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गरेका थिए ।

काठमाडौँ — नेपाली नागरिक अमृत झा इरानी थुनामै रहेको भन्दै परराष्ट्र मन्त्रालयले माफी मागेको छ । यसअघि परराष्ट्र मन्त्री शिशिर खनाल आफैंले सामाजिक सञ्जालमा अमृत झा रिहा भएको भन्दै पोस्ट गरेका थिए ।