Skip to content
भुटानी शरणार्थी प्रकरणको मुद्दाको पेसी न्यायाधीश भुसालको इजलासमा
Politics
Politics·1 min read
Read in

भुटानी शरणार्थी प्रकरणको मुद्दाको पेसी न्यायाधीश भुसालको इजलासमा

२०८० मा ३० जनाविरुद्ध मुद्दा दायर भएकामा पछि बेचन झाविरुद्ध अर्को पूरक मुद्दा गएको थियो । ३ वर्ष पुग्दा पनि अदालतले किनारा लगाउन सकेको छैन ।

काठमाडौँ — नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउन रचिएको अपराध अभियोगमा जिल्ला अदालत काठमाडौंमा विचाराधीन मुद्दाको पेसी आज न्यायाधीश खिमानन्द भुसालको इजलासमा तोकिएको छ ।