Skip to content
नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ
newsGlobal.tech
·1 min read
Read in

नेपाल इन्भेष्टमेण्ट मेगा बैंकका सीईओ पाण्डे पक्राउ

केन्द्रीय अनुसन्धान ब्यूरो सीआईबी (सीआईबी)ले बुधबार बिहान काठमाडौंबाट पक्राउ गरेको हो ।

काठमाडौँ — नेपाल इन्भेष्टमेण्ट मेगा बैंक लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) ज्योतिप्रकाश पाण्डे पक्राउ परेका छन् ।