Skip to content
प्रधानन्यायाधीश सिफारिसमा विवादसम्बन्धी रिट १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश
newsGlobal.tech
·1 min read
Read in

प्रधानन्यायाधीश सिफारिसमा विवादसम्बन्धी रिट १ बजेभित्र दर्ता गर्न कामु प्रधानन्यायाधीशको आदेश

कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको आदेशपछि प्रधानन्यायाधीश सिफारिसमा वरिष्ठता मिचिएको दाबीसम्बन्धी रिट दर्ता प्रक्रिया सुरु भएको छ।

काठमाडौँ — कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लले संवैधानिक परिषद्ले  सर्वोच्च अदालतको प्रधान्यायाधीश सिफारिसमा वरिष्ठता मिचेको दाबी गरिएको रिटको दरपिठविरुद्धको निवेदन दर्ता १ बजेभित्र गर्न आदेशपछि दर्ता हुने प्रक्रियमा सुरू भएको छ ।