Skip to content
संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशमा राष्ट्रपतिको चासोप्रति यस्तो छ प्रधानमन्त्रीको स्पष्टीकरण
Politics
Politics·1 min read
Read in

संवैधानिक परिषद्‌सम्बन्धी अध्यादेशमा राष्ट्रपतिको चासोप्रति यस्तो छ प्रधानमन्त्रीको स्पष्टीकरण

राष्ट्रपतिले फिर्ता पठाएको अध्यादेशमा प्रधानमन्त्रीले विगतका कानुनी उदाहरण र सर्वोच्च अदालतको आदेशसमेत उद्धृत गरेर दुई पृष्ठको स्पष्टीकरण पठाएका थिए ।