Skip to content
कर्मचारीले ट्रेड युनियन खोल्न नपाउने
Politics
Politics·1 min read
Read in

कर्मचारीले ट्रेड युनियन खोल्न नपाउने

अध्यादेशमार्फत निजामती सेवा, स्वास्थ्य सेवा र संघीय संसद् सचिवालय ऐनमा रहेका ट्रेड युनियनसम्बन्धी प्रावधान झिकियो

काठमाडौं — सरकारले निजामती कर्मचारीसहित स्वास्थ्य सेवा तथा संघीय संसद् सचिवालयका कर्मचारीले खोलेका ट्रेड युनियन खारेज गरेको छ । अध्यादेशमार्फत सम्बन्धित ऐनहरूमा संशोधन गर्दै सरकारले ट्रेड युनियन खोल्न पाउने प्रावधानलाई हटाएको छ ।