Skip to content
भन्सारमा सय रुपैयाँ विवाद : सर्वोच्चको आदेशले के-के ल्याउँदा भन्सार नलिन भन्यो ?
Politics
Politics·1 min read
Read in

भन्सारमा सय रुपैयाँ विवाद : सर्वोच्चको आदेशले के-के ल्याउँदा भन्सार नलिन भन्यो ?

सर्वोच्चले सीमा क्षेत्रका बासिन्दाको दैनिकीमा जोडिएका केही आंशिक विषयको हकमा अन्तरिम आदेश जारी गरेको अदातलका प्रवक्ता अर्जुन कोइरालाले बताए ।

काठमाडौँ — शुक्रबार सर्वोच्च अदालतले सय रुपैयाँको सामानमा पनि भन्सार लिने भनी सीमा तोक्ने गरी नेपाल सरकारले राजपत्रको सूचना कार्यान्वयनमा ल्याएको निर्णय कार्यान्वयनमा अन्तरिम आदेश जारी गर्‍यो । न्यायाधीशद्वय हरिप्रसाद फुयाँल र टेकप्रसाद ढुंगानाको इजलासले अत्यावश्यक वस्तुहरुको हकमा भन्सार लिने निर्णय कार्यान्वयन नगर्न भनेको हो ।