Skip to content
डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’
Politics
Politics·1 min read
Read in

डोजर अघि, अदालत पछि : सुकुमवासी मुद्दामा सर्वोच्चको ‘विलम्ब’

सरकारको तत्काल हटाउने नीति र अदालतको ढिलाइ प्रक्रियाले सयौं सुकुमवासी परिवार घरबारविहीन बनेका छन् ।

काठमाडौँ — नेपाल प्रहरीले बस्ती हटाउन राति आएर माइकिङ गर्दै गर्दा थापाथलीस्थित बागमती किनारमा बस्ने गोपाल रनपहेलीको मनमा एउटै आश थियो- 'अदालतमा मुद्दा छ घर भत्किँदैन होला ।'