अमेरिकाले बस्न नदिएपछि इरानको टोलीको यस्तो छ विश्वकपमा तयारी
मेक्सिको सिटी । सन् २०२६ को फिफा विश्वकपअघि नयाँ विवाद उत्पन्न भएको छ । अमेरिकाले इरानको राष्ट्रिय फुटबल टोलीलाई प्रतियोगिताभर आफ्नो भूमिमा बस्न अनुमति नदिएपछि टोलीले मेक्सिकोमा बसेर अमेरिकामा हुने खेल खेल्नुपर्ने भएको छ…