newsGlobal.tech
·1 min read
Read in
The Kathmandu District Court on Monday issued a three-day remand for investigation.
जिल्ला अदालत काठमाडौंले सोमबार अनुसन्धानका लागि गोल्छालाई थप ३ दिन हिरासतमा राखी अनुसन्धान गर्न अनुमति दिएको हो ।
काठमाडौँ — धितोपत्र सम्बन्धी ऐन, २०६३ अन्तर्गतको कसुरमा पक्राउ परेका व्यवसायी शेखर गोल्छाविरुद्ध ३ दिन म्याद थप गरिएको छ ।