Skip to content
उच्च अदालत पाटनले गर्‍यो महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर
Politics
Politics·1 min read
Read in

उच्च अदालत पाटनले गर्‍यो महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर

बुधबार उच्च अदालत पाटनका न्यायाधीशद्वय सोमकान्त मैनाली र केशवप्रसाद अधिकारीको संयुक्त इजलासले पीडित भनिएकी युवतीको रिट निवेदन खारेज गर्दै सरकारी वकिल कार्यालयको निर्णय सदर गरेको हो ।

काठमाडौँ — उच्च अदालत पाटनले एमालेका सांसद ऐनबहादुर महरविरुद्ध मुद्दा नचलाउने सरकारी वकिल कार्यालयको निर्णय सदर गरेको छ ।