Skip to content
पुनःस्थापनाका लागि सुकुमवासी बस्तीका ९३० परिवारले टिपाए नाम
newsGlobal.tech
·1 min read
Read in

पुनःस्थापनाका लागि सुकुमवासी बस्तीका ९३० परिवारले टिपाए नाम

सरकारले कतै घरजग्गा भए नभएकोदेखि सम्पूर्ण विवरणसम्बन्धी १५ दिनभित्र सूक्ष्म ‘स्क्रिनिङ’ गर्ने, त्यसपछि जग्गाजमिन नभएकालाई इचंगुस्थित अपार्टमेन्टमा राख्ने तयारी।

काठमाडौँ — सरकारले काठमाडौंको थापाथली, गैरीगाउँ र कागेश्वरी मनोहराको सुकुमवासी बस्ती खाली गराएपछि विस्थापित भएको भन्दै पुनःस्थापनाका लागि ९३० परिवारले नाम टिपाएका छन् । ती परिवारमा ३ हजार ९ सय ५७ जना सदस्य रहेका छन् ।