Skip to content
काठमाडौंका नदी किनार अतिक्रमण गरी बनाइएका घरटहरा शुक्रबारदेखि खाली गरिने
Politics
Politics·1 min read
Read in

काठमाडौंका नदी किनार अतिक्रमण गरी बनाइएका घरटहरा शुक्रबारदेखि खाली गरिने

जिल्ला प्रशासन कार्यालय काठमाडौंले बुधबार सार्वजनिक सूचना जारी गर्दै नदी किनारका जग्गामा निर्माण गरिएका घरटहरा यही वैशाख १७ गते साँझसम्म खाली गर्न आग्रह गरेको हो ।

काठमाडौँ — जिल्ला प्रशासन कार्यालय काठमाडौंले जिल्लाका विभिन्न स्थानीय तहका नदी किनाराका बस्ती एवं सरकारी, पर्ति, सार्वजनिक वा व्यक्तिको निजी स्वामित्वका जग्गा अतिक्रमण गरी निर्माण गरिएका घरटहरा तत्काल खाली गर्न आग्रह गरेको छ ।