Skip to content
If you join a political party, you will be dismissed from your job and disqualified in the future.
Politics
Politics·1 min read
Read in

If you join a political party, you will be dismissed from your job and disqualified in the future.

राजनीतिक दलमा आबद्ध भए जागिरबाटै बर्खास्त, भविष्यमा पनि अयोग्य

काठमाडौँ — निजामती सेवामा अवकाशको उमेर हदलाई बढाएर ६० वर्ष पुर्‍याउँदै र लोक सेवामा प्रतिस्पर्धा गर्न पाउने उमेर हद घटाएर पुरुषका लागि ३२ तथा महिलाका लागि ३५ वर्ष कायम गर्दै सरकारले संघीय निजामती विधेयकको मस्यौदा तयार गरेको छ । हाल अवकाश हुने उमेर हद ५८ वर्ष छ भने निजामती सेवाका लागि प्रतिस्पर्धा गर्न पुरुषका लागि ३५ र महिलाका लागि ४० वर्षको उमेर हद तोकिएको छ ।