Skip to content
ठेक्का प्रणालीको विवरण हेरफेरको आरोपमा थप २ जना पक्राउ
Politics
Politics·1 min read
Read in

ठेक्का प्रणालीको विवरण हेरफेरको आरोपमा थप २ जना पक्राउ

सार्वजनिक खरिद अनुगमन कार्यालयको प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का विवरण हेरफेर गरेको घटनाको अनुसन्धानका लागि उनीहरू पक्राउ परेका हुन् ।

काठमाडौँ — सार्वजनिक खरिद अनुगमन कार्यालय (पीपीएमओ) को प्रणालीमा अनधिकृत पहुँच पुर्‍याएर ठेक्का विवरण हेरफेर गरेको घटनाको अनुसन्धानका लागि थप दुई जना पक्राउ परेका  छन् ।