newsGlobal.tech
·1 min read
Read in
द्वन्द्वकालका मुद्दा छिटो टुंगोमा पुर्याउन सर्वोच्चको परमादेश
सर्वोच्चले त्यस्ता घटनामा माफी नदिने गरी कानुनी सुनिश्चितता गरी छिटो टुंग्याउन सरकारको नाममा परमादेश जारी गरेको हो ।
काठमाडौँ — सर्वोच्च अदाललते सशस्त्र द्वन्द्वकालमा भएका मानवअधिकार हननका घटनामा माफी नदिने गरी कानुनी सुनिश्चितता गरी छिटो टुंग्याउन सरकारको नाममा परमादेश जारी गरेको छ ।