Skip to content
संविधान संशोधनमा विज्ञहरुको सुझाव : न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार आवश्यक
newsGlobal.tech
·1 min read
Read in

संविधान संशोधनमा विज्ञहरुको सुझाव : न्यायपालिकादेखि निर्वाचन प्रणालीसम्म सुधार आवश्यक

सोमबार प्रधानमन्त्री कार्यालयमा भएको बैठकमा वरिष्ठ अधिवक्ता एवं संविधानविदहरुले सबै दलहरु मिलेर गरेको संविधान संशोधन दीर्घकालीन हुने भन्दै समय सापेक्ष जनताको मुद्दा सम्बोधन गर्न सक्ने बनाउन भनेका छन् ।

काठमाडौँ — संविधान संशोधनका लागि बहसपत्र तयार गर्न गठित कार्यदललाई संविधानका विज्ञहरुले न्यायलयको सुधारदेखि निर्वाचन प्रणालीसम्म सुधार गर्न सक्ने गरी बहसपत्र साझा संकल्प तयार पारी अघि बढाउन सुझाव दिएका छन् ।