Skip to content
अध्यादेश फिर्ता लिन बार एशोसियसनको माग
Politics
Politics·1 min read
Read in

अध्यादेश फिर्ता लिन बार एशोसियसनको माग

जनविश्वास प्राप्त एवं सार्वभौमसत्ता प्रयोगको स्थल संघीय संसद् एवं संसदीय प्रक्रियाद्वारा अनुप्राणित कानुनमात्र सर्वस्वीकार्य र दीर्घकालीन हुने बारको टिप्पणी छ ।

काठमाडौं — कानुन व्यवसायीहरूको छाता संगठन नेपाल वार एशोसियसनले सरकारले ल्याएको अध्यादेश तत्काल फिर्ता लिन अनुरोध गरेको छ ।