Politics
Read in
सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र पत्नी बस्नेतविरुद्ध साढे ६८ करोडको सम्पत्ति शुद्धीकरण मुद्दा
विदेशी विनिमय अपचलन गरी सम्पत्ति शुद्धीकरण गरेको अभियोगमा सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक पौडेल र उनकी पत्नी बस्नेतविरुद्ध बुधबार राजस्व अनुसन्धान विभागले काठमाडौं जिल्ला अदालतमा मुद्दा दायर गरेको हो ।
काठमाडौँ — सुरक्षण मुद्रण केन्द्रका पूर्वकार्यकारी निर्देशक विकल पौडेल र पत्नी एलिना बस्नेतविरुद्ध साढे ६८ करोड रुपैयाँको सम्पत्ति शुद्धीकरण मुद्दा दायर भएको छ ।