Politics
Read in
सम्पत्ति छानबिन आयोग गठनमा सर्वोच्च अदालतद्वारा कारण देखाउ आदेश
अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा दायर रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिँदै कारण देखाउ आदेश जारी गरेको हो ।
काठमाडौं — सम्पत्ति छानबिन आयोग गठनविरुद्ध अधिवक्ता डा. प्रेमराज सिलवालद्वारा दायर रिटमा सर्वोच्च अदालतले अग्राधिकार दिँदै कारण देखाउ आदेश जारी गरेको छ ।