Politics
Read in
सरकारले सुरु गर्यो १५/१५ दिनमा तलब वितरण
परीक्षणका रुपमा अर्थ मन्त्रालय र महालेखा नियन्त्रकका कर्मचारीलाई पठाइयो
काठमाडौँ — सरकारले कर्मचारीलाई १५/१५ दिनमा तलब वितरण सुरु गरेको छ । परीक्षणका रुपमा बुधबार अर्थ मन्त्रालय र महालेखा नियन्त्रक कार्यालयका कर्मचारीहरुलाई तलब पठाइएको अर्थ मन्त्रालयले जनाएको छ ।