newsGlobal.tech
·1 min read
Read in
अध्यादेशबारे राष्ट्रपतिलाई महान्यायाधिवक्ताको राय - विषयमा प्रवेश गर्न मिल्दैन, जे छ जारी गर्नुपर्छ
सरकारले सोमबारको मन्त्रिपरिषद्को निर्णयलाई आधार मान्दै संवैधानिक परिषद्सम्बन्धी अध्यादेशसहित ६ वटा अध्यादेश मंगलबारदेखि बुधबारसम्म सिफारिस गरेको थियो ।
काठमाडौँ — महान्यायाधिवक्ता नारायणदत्त कँडेलले राष्ट्रपति रामचन्द्र पौडेललाई अध्यादेश रोक्ने अधिकार संविधानले नदिएकाले तत्काल जारी गर्न सुझाव दिएका छन् । राष्ट्रपति पौडेलले अध्यादेशको विषयमा राय माग गरेपछि शितल निवास पुगेर उनले यस्तो सुझाव दिएका हुन् ।