newsGlobal.tech
·1 min read
Read in
अध्यादेशबारे निर्णय लिन राष्ट्रपतिले बोलाए कानुनविद्
राष्ट्रपति कार्यालयले बुधबार नै कानुनविदहरुलाई बिहीबार ४ बजे उपस्थित हुने गरी बोलाएको एक वरिष्ठ अधिवक्ताले बताए ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेलले सरकारले सिफारिस गरेको अध्यादेशबारे सुझाव माग्न कानुनविद्हरुलाई छलफलमा बोलाएका छन् । राष्ट्रपति कार्यालयले बुधबार नै कानुनविदहरुलाई बिहीबार ४ बजे उपस्थित हुने गरी बोलाएको एक वरिष्ठ अधिवक्ताले बताए ।