newsGlobal.tech
·1 min read
Read in
सरकारद्वारा दुई अध्यादेश ल्याउने निर्णय
अध्यादेश जारी गर्ने बारे राष्ट्रपति रामचन्द्र पौडेलले अध्ययन समेत सुरु गरिसकेको राष्ट्रपति कार्यालयले जनाएको छ ।
काठमाडौं — सोमबार बसेको मन्त्रिपरिषद् बैठकले दुई अध्यादेश सिफारिस गरेको छ । संवैधानिक परिषद्सम्बन्धी र सहकारीसम्बन्धी अध्यादेश जारी गर्न राष्ट्रपतिसमक्ष पठाएको एक मन्त्रीले जानकारी दिएका छन् ।