newsGlobal.tech
·1 min read
Read in
संघ–महासंघले भने : सुकुमवासीको तथ्यांक र व्यवस्थापनमा सुरक्षा निकायको अग्रसरता आपत्तिजनक
नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले सयुक्त विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक शासन प्रणालीमा यस्तो अवस्था दीर्घकालीन रुपमा हितकार हुन नसक्ने टिपप्णी संयुक्त विज्ञप्तिमा गरिएको छ ।
काठमाडौँ — स्थानीय निकायका संघ–महासंघले सुकुमवासीको विवरण माग गर्दै नेपाली सेना र सुरक्षा निकायले विवरण मागेकोमा आपत्ति प्रकट गरेका छन् । नगरपालिका संघ र गाउँपालिका राष्ट्रिय महासंघले सयुक्त विज्ञप्ति जारी गर्दै लोकतान्त्रिक शासन प्रणालीमा यस्तो अवस्था दीर्घकालीन रुपमा हितकार हुन नसक्ने टिपप्णी संयुक्त विज्ञप्तिमा गरिएको छ । त्यस्तै ६ बुँदामा संघ–महासंघले स्पष्ट गरेको छ ।