Politics
Read in
सरकारले सदनको गरिमा घटाएको हर्क साम्पाङको आरोप
पाँचथरको फिदिममा बुधबार आयोजित कार्यक्रममा उनले सरकारका पछिल्ला क्रियाकलाप अलोकतान्त्रिक, हस्तक्षेपकारी र स्वेच्छाचारी भएको आरोप लगाएका हुन् ।
पाँचथर — श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङले सरकारले सदन र सेनाको क्षेत्रधिकार दूरुपयोग गरेको आरोप लगाएका छन् ।