newsGlobal.tech
·1 min read
Read in
सेनाले किन माग्यो सुकुमवासी बस्तीको विवरण ?
विभिन्न जिल्लास्थित सैनिक गणबाट भूमि समस्या समाधान आयोग र जिल्लास्थित नगरपालिकाका कार्यालयसँग सुकुमवासीका विवरण माग्दै सेनाले पत्र लेखेको हो ।
काठमाडौँ — नेपाली सेनाले सुकुमवासी बस्तीको विवरण उपलब्ध गराइदिन भन्दै विभिन्न निकायलाई पत्र लेखेको छ । विभिन्न जिल्लास्थित सैनिक गणबाट भूमि समस्या समाधान आयोग र जिल्लास्थित नगरपालिकाका कार्यालयसँग सुकुमवासीका विवरण माग्दै पत्र लेखिएको हो ।