Politics
Read in
According to the CIAA, he had demanded a bribe of Rs 50,000 from a service recipient, promising to facilitate a drug case.
अख्तियारका अनुसार उनले लागुऔषध मुद्दामा सहजीकरण गरिदिने भन्दै सेवाग्राहीसँग ५० हजार रुपैयाँ घुस मागेका थिए ।
काठमाडौँ — अख्तियार दुरुपयोग अनुसन्धान आयोले सेवाग्राहीसँग ५० हजार घुस लिएको आरोपमा कास्की प्रहरीका एक जना वरिष्ठ हवल्दारलाई नियन्त्रणमा लिएको छ ।