newsGlobal.tech
·1 min read
Read in
उद्योगी गाेल्छाकाे मुद्दा कामु प्रधानन्यायाधीश मल्लसहितकाे इजलासमा पेसी
गाेल्छाका तर्फबाट श्रीमती सीमा गाेल्छाले दायर गरेकाे बन्दी प्रत्यक्षीकरण निवेदनमा दुई पक्षको सुनुवाइ हुन लागेकाे हाे ।
काठमाडौँ — उद्योगी शेखर गाेल्छाकाे मुद्दा कामु प्रधानन्यायाधीश सपना प्रधान मल्ल र मनाेज शर्माकाे इजलासमा पेसी ताेकिएकाे छ।