Skip to content
The Cabinet meeting held on Monday promoted Poudel, currently the head of the Department of Administration and Human Resources, to the po…
newsGlobal.tech
·1 min read
Read in

The Cabinet meeting held on Monday promoted Poudel, currently the head of the Department of Administration and Human Resources, to the po…

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले हाल प्रशासन तथा मानव स्रोत विभाग प्रमुख पौडेललाई महानिरीक्षकमा बढुवा गरेको हो ।

काठमाडौं — सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (एआईजी) नारायणदत्त पौडेल महानिरीक्षक (आईजीपी)मा बढुवा भएका छन् । मन्त्रिपरिषद्को सोमबार बसेको बैठकले हाल प्रशासन तथा मानव स्रोत विभाग प्रमुख रहेका पौडेललाई महानिरीक्षकमा बढुवा गरेको हो ।