newsGlobal.tech
·1 min read
Read in
ट्रेड युनियन अधिकार संकुचित पार्ने कुनै कदम सह्य हुँदैन : जिफन्ट
जिफन्टले सरकारले ट्रेड युनियन अधिकार संकुचित पार्न लागिएकोमा चिन्ता व्यक्त गर्दै संविधान र कानुनप्रदत्त ट्रेड युनियन अधिकार र संरचनाहरूलाई संकुचित गर्ने प्रयत्नप्रति आपत्ति जनाएको हो ।
काठमाडौँ — नेपाल ट्रेड युनियन महासंघ (जिफन्ट) ले ट्रेड युनियन अधिकार संकुचित पार्ने कुनै कदम सह्य नहुने बताएको छ ।