Skip to content
मृतकका नाममा रहेको २ बिघा ५ धुर जग्गा किर्ते कागजात बनाएर हिनामिना, मालपोत प्रमुखसहित ७ विरुद्ध मुद्दा
Politics
Politics·1 min read
Read in

मृतकका नाममा रहेको २ बिघा ५ धुर जग्गा किर्ते कागजात बनाएर हिनामिना, मालपोत प्रमुखसहित ७ विरुद्ध मुद्दा

रूपन्देहीको सियारी गाउँपालिका-२ का मृतक बेलर कहारको नाममा कायम उक्त जग्गा फर्जी कागजात खडा गरी नक्कली भाइका नाममा नामसारी गरिएको आरोपमा मालपोत कार्यालय भैरहवाका तत्कालीन प्रमुख कुमार आचार्यसहित ७ जनाविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा बुधबार मुद्दा दायर गरेको हो।

काठमाडौँ — मृतकका नाममा कायम २ बिघा ५ धुर जग्गा किर्ते कागजात बनाएर हिनामिना गरेको आरोपमा मालपोत प्रमुखसहित ७ जनाविरुद्ध भ्रष्टाचार मुद्दा दायर गरिएको छ।