Skip to content
भूमि आयोग ब्युँताउने आफ्नै फैसला सर्वोच्चले पुन: सुनुवाइ गर्ने
newsGlobal.tech
·1 min read
Read in

भूमि आयोग ब्युँताउने आफ्नै फैसला सर्वोच्चले पुन: सुनुवाइ गर्ने

बिहीबार न्यायाधीशहरु टेकप्रसाद ढुंगाना, बालकृष्ण ढकाल र नृपध्वज निरौलाको पूर्ण इजलासले सरकारको तर्फबाट दायर निवेदनमा सुनुवाइ गर्दै पुनरावलोकन गर्ने निर्णय गरेको हो ।

काठमाडौँ — सर्वोच्च अदालतले भूमि समस्या समाधान आयोग ब्युँताउने आफ्नै फैसला पुनरावलोकन गर्ने भएको छ ।