Politics
Read in
सुकुमवासीद्वारा मकवानपुर र बर्दियामा प्रदर्शन
सरकारले अतिक्रमित क्षेत्र खाली गर्ने तयारी गरेपछि विभिन्न जिल्लाका भूमिहीन सुकुमवासी र मुक्तकमैयाले प्रदर्शन र ज्ञापनपत्रमार्फत निर्णय फिर्ता लिन माग गरेका छन् ।