Politics
Read in
संवैधानिक परिषद्सम्बन्धी अध्यादेशमा बारले भन्यो - लिखित टिप्पणीसहित प्रधानमन्त्रीलाई फर्काइदिनुस्
संवैंधानिक परिषद् (काम कर्तव्य,अधिकार) सम्बन्धी विधेयकमा 'मैले के गर्नुपर्छ' भनी सुझाव मागेपछि बारका तर्फबाट शितल निवास पुगेका वरिष्ठ अधिवक्ता र अधिवक्ताहरुले यस्ता सुझाव दिएको बारका अध्यक्ष विजयप्रसाद मिश्रले बताए ।
काठमाडौँ — राष्ट्रपति रामचन्द्र पौडेललाई नेपाल बार एसोसिएसनले आफ्नो असहमति रहेको अध्यादेशमा लिखित टिप्पणीसहित सरकारलाई फिर्ता पठाउन सुझाव दिएको छ।