Skip to content
सुकुमवासी बस्तीमा बस्ने जेन-जी आन्दोलनका घाइते भन्छन्, विस्थापनपछि कहाँ जाने कुनै टुंगो छैन
Politics
Politics·1 min read
Read in

सुकुमवासी बस्तीमा बस्ने जेन-जी आन्दोलनका घाइते भन्छन्, विस्थापनपछि कहाँ जाने कुनै टुंगो छैन

जेन-जी आन्दोलनका घाइते निश्चल भन्छन्, 'हामीले कति ठाउँमा कोठा खोज्न गयौँ तर कोठा खाली छैन भन्छन् । कोही त सुकुमवासी भनेर थाहा पाएपछि सिधै मुख फर्काउँछन् । अब यो बिरामी शरीर लिएर आमालाई कहाँ लैजाऊँ ?'