Politics
Read in
सीमा विवादबारे सरकारका प्रवक्ताले भने- कूटनीतिक नोट पठाएका छौं, त्यो हाम्रो भूमि हो
सोमबार मन्त्रिपरिषद् बैठकपछि निर्णय सार्वजनिक गर्दै उनले त्यो नेपाली भूमि हो भन्नेमा सरकार प्रष्ट रहेको बताए।
काठमाडौँ — सरकारका प्रवक्ता सस्मित पोखरेलले नेपाली भूमि लिपुलेक हुँदै भारत र चीनले सञ्चालन गर्न लागेको कैलाश मानसरोवर यात्राबारे दुवै देशलाई कूटनीतिक नोट पठाएको बताएका छन्।