Skip to content
राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी
Politics
Politics·1 min read
Read in

राष्ट्रपतिद्वारा सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश जारी

राष्ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण निवारण अध्यादेश-०८३ जारी गरेका छन् ।

काठमाडौँ — राष्‍ट्रपति रामचन्द्र पौडेलले सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) अध्यादेश, २०८३ जारी गरेका छन् । सरकारले उक्त अध्यादेश आजै राष्ट्रपति कार्यालय पठाएको थियो ।