Skip to content
विद्यार्थी संगठन खारेजमा सर्वोच्च अदालतको कारण देखाउ आदेश
Politics
Politics·1 min read
Read in

विद्यार्थी संगठन खारेजमा सर्वोच्च अदालतको कारण देखाउ आदेश

न्यायाधीश सुनिलकुमार पोखरेलको एकल इजलासले सोमबार विद्यार्थी संगठन खारेज गर्नुको आधार र कारणसहित लिखित जवाफ पेस गर्न आदेश गरेको हो ।

काठमाडौँ — सर्वोच्च अदालतले विद्यार्थी संगठन खारेज गर्ने सरकारी निर्णयविरुद्ध कारण देखाउ आदेश जारी गरेको छ ।