Politics
Read in
नागरिक उड्डयन प्राधिकरणको महानिर्देशकमा २१ जनाको निवेदन, निगमको बोर्डमा २७ आकांक्षी
खुला प्रतिस्पर्धाबाट महानिर्देशक चयनका लागि गरेकाे आह्वानमा २१ जनाले निवेदन दिएका हुन् ।
काठमाडौं — नेपाल नागरिक उड्डयन प्राधिकरणको महानिर्देशक पदका लागि २१ जनाले आवेदन दिएका छन् । खुला प्रतिस्पर्धाबाट महानिर्देशक चयनका लागि गरेकाे आह्वानमा २१ जनाले निवेदन दिएका हुन् ।