Politics
Read in
वित्तीय अपराधको अनुसन्धान गर्ने अधिकार सम्पत्ति शुद्धीकरण विभागलाई नै दिने गरी अध्यादेश सिफारिस
सम्पत्ति शुद्धीकरण निवारण ऐन २०६४ लाई संशोधन तथा एकीकरण गर्न बनेको अध्यादेश २०८३ जारी गर्न मन्त्रिपरिषद्ले राष्ट्रपतिसमक्ष सिफारिस गरेको हो ।
काठमाडौँ — सरकारले वित्तीय अपराधसम्बन्धी सम्बद्ध कसुरमा अनुसन्धान गर्ने अधिकार सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई पनि हुने गरी अध्यादेश सिफारिस गरेको छ ।