Skip to content
राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी
Politics
Politics·1 min read
Read in

राष्ट्रपतिद्वारा थप तीन अध्यादेश जारी

सरकारले सिफारिस गरेका कुल आठमध्ये यसअघि सहकारी, सम्पत्ति शुद्धीकरण र सार्वजनिक खरिद प्रक्रिया सम्बन्धी अध्यादेश जारी गरिसकेका छन् ।

काठमाडौं — राष्ट्रपति रामचन्द्र पौडेलले शनिबार तीन वटा अध्यादेश जारी गरेका छन् । सरकारले गत मंगलबार सिफारिस गरेको विश्वविद्यालय र स्वास्थ्य विज्ञान प्रतिष्ठान सम्बन्धी दुई अध्यादेश र बुधबार सिफारिस गरिएको सार्वजनिक पदाधिकारीहरुको पदमुक्ति सम्बन्धी विशेष व्यवस्था गर्न बनेको अध्यादेश राष्ट्रपति पौडेलले जारी गरेका हुन् ।