Skip to content
सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भने- ‘सीमा सुरक्षा पहिलो प्राथमिकता’
Politics
Politics·1 min read
Read in

सशस्त्र प्रहरी महानिरीक्षक पौडेलले भने- ‘सीमा सुरक्षा पहिलो प्राथमिकता’

सीमा सुरक्षालाई सबलीकरण गर्दै संगठनको नीतिगत, संस्थागत र संरचनागत सुदृढीकरण गर्न रणनीतिक कार्ययोजना तयार भइसकेको महानिरीक्षक नारायणदत्त पौडेलले बताएका छन् ।

काठमाडौँ — सशस्त्र प्रहरी महानिरीक्षक नारायणदत्त पौडेलले सीमा सुरक्षालाई सबलीकरण आफ्नो प्रमुख प्राथमिकतामा रहेको बताएका छन् ।