Skip to content
बुटवलमा सुकुमवासीको प्रदर्शन, पोखरामा पनि आन्दोलनको घोषणा
Politics
Politics·1 min read
Read in

बुटवलमा सुकुमवासीको प्रदर्शन, पोखरामा पनि आन्दोलनको घोषणा

सनिबार दाङ र धरानमा रहेका सुकुमवासीले पनि सरकारले विरोध प्रदर्शन गरेका थिए ।

बुटवल — बुटवलको मोतिपुर क्षेत्रमा बसोबास गर्दै आएका भूमिहीन तथा अव्यवस्थित बसोबासीहरूले सरकारको निर्णयको विरोध गर्दै प्रदर्शन गरेका छन् । उनीहरूले बुटवल उपमहानगरपालिकाका मेयर खेलराज पाण्डेयलाई ज्ञापनपत्रसमेत बुझाएका छन् । मोतिपुर क्षेत्र खाली गराउन मोतिपुर औद्योगिक क्षेत्र व्यवस्थापन लिमिटेडले पत्राचार र विभिन्न स्थानमा डोजर परिचाल समेत गरेपछि स्थानीय बासिन्दा आन्दोलित बनेका हुन् ।